-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आज जनकपुरमा खबरदारी सभा गर्दैछ । पोखराबाट शुरू भएको खबरदारी सभा सुर्खेत हुँदै जनकपुरमा पुगेको हो ।
जनकपुरको तिरहुतिया गाँछीमा बिहान ११ बजेदेखि सो सभा शुरू हुनेछ ।
पूर्व राजा ज्ञानेन्द्र शाहको फागुन ७ गतेको सम्बोधन र २५ गते काठमाडौँ आगमनपछि हौसिएका राजावादीहरू यतिखेर देशैभर अभियान चलाइरहेका छन् ।