arrow

पुनहिलको दृश्यावलोकन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १० आइतबार
punhil-tourism-81-12-10.jpg

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पुनहिलबाट आइतबार बिहान दृश्यावलोकन गर्दै पर्यटक । समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाईमा रहेको पुनहिलमा सूर्योदय, हिमशृङ्खला, गुराँसे जङ्गल र पहाडी भूगोलको दृश्य अवलोकन गर्न सकिन्छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ