arrow

राप्रपा पदाधिकारीको बैठक सम्पन्न, आन्दोलनको खाका पारित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ११ सोमबार
rpp-meeting-2025.jpg

काठमाडौँ। राजेन्द्र लिङदेन नेतृत्वको राप्रपा नेपालको पदाधिकारी बैठक सम्पन्न भएको छ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठकले भोलि चैत १२ गते बस्ने आन्दोलन मूल समितिको बैठकमा पेस हुने कार्यक्रम र कार्य योजनाको मस्यौदा पारित गरेको छ।

उनका अनुसार आन्दोलन मूल समितिको बैठक मङ्गलवार बिहान ११:०० बजे धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा बस्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ