arrow

राप्रपाको विरोध प्रदर्शनी [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २२ शुक्रबार
rpp-protest-81-12-22-y-(11).jpg

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौँले विरोध र्याली निकालेको छ । चैत १५ गते भएको तीनकुने घटना बारेमा निष्पक्ष न्यायिक छानबिन, बिना कारण पक्राउ परेका भन्दै राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री डा धवलशमशेर राणालगायत सम्पूर्ण बन्दीहरू रिहाई, मृतकहरूलाई शहीद घोषणा, घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था लगायतको माग राखी राप्रपाले र्याली निकालेको हो । 

राप्रपाले सुन्धारादेखि शान्तिबाटिकासम्म र्यालीसहित प्रदर्शन गरेको हो । 

उक्त तीनकुने हिंसामा परी २ जनाको ज्यान गएको थियो भने सय भन्दा बढी घाइते भएका थिए । घाइते केहीलाई गोलीसमेत लागेको छ । 

सो क्रममा राप्रपासहितका राजावादीले आगजनी, लुटपाट र तोडफोडसमेत गरेका थिए । 

rpp-protest-81-12-22-y (1).jpg
rpp-protest-81-12-22-y (2).jpg
rpp-protest-81-12-22-y (3).jpg
rpp-protest-81-12-22-y (4).jpg
rpp-protest-81-12-22-y (5).jpg
rpp-protest-81-12-22-y (6).jpg
rpp-protest-81-12-22-y (7).jpg
rpp-protest-81-12-22-y (8).jpg
rpp-protest-81-12-22-y (9).jpg
rpp-protest-81-12-22-y (10).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ