arrow

गणतन्त्रविरुद्ध बल्खुबाट गर्जियो राप्रपा [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २६ मंगलबार
rpp-balkhu-81-12-26y.jpg

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा गणतन्त्रविरुद्ध बल्खुबाट गर्जिएको छ । राप्रपाले बल्खुमा शक्ति प्रदर्शनसहित सरकारविरुद्ध खबरदारी सभा गरेको हो । उपत्यकाका विभिन्न ठाउँबाट जुलुससहित भेला भएका राप्रपा, राजावादी लगायतको भेलाले गणतन्त्रको विरोध गर्दै राजतन्त्र ल्याउनु पर्ने बतायो । 

राप्रपा नेताहरुले गत चैत १५ गते तीनकुनेमा भएको घटानाको सत्यतथ्य बाहिर ल्याउन सरकारसँग माग गरे । उनीहरुले जनता सडकमा आउँदा पनि सरकार मस्तसँग सुतिरहेको आरोप लगाए । 

आजको प्रदर्शनमा कुनै हिंसात्मक घटना नहोस् भनी सुरक्षा संयन्त्र निकै कडा पारिएको छ । 

राजधानीका विभिन्न ठाउँमा अन्य समूहहरुको धर्ना जुलुस पनि चलिरहेकाले राप्रपाले सुरक्षित स्थल बल्खु पाएको हो । 

rpp-balkhu-81-12-26a (1).jpg
rpp-balkhu-81-12-26a (2).jpg
rpp-balkhu-81-12-26a (3).jpg
rpp-balkhu-81-12-26a (4).jpg
rpp-balkhu-81-12-26a (5).jpg
rpp-balkhu-81-12-26a (6).jpg
rpp-balkhu-81-12-26a (7).jpg
rpp-balkhu-81-12-26a (8).jpg
rpp-balkhu-81-12-26a (9).jpg
rpp-balkhu-81-12-26a (10).jpg
rpp-balkhu-81-12-26a (11).jpg
rpp-balkhu-81-12-26a (12).jpg
rpp-balkhu-81-12-26a (13).jpg
rpp-balkhu-81-12-26a (14).jpg
rpp-balkhu-81-12-26a (15).jpg
rpp-balkhu-81-12-26a (16).jpg
rpp-balkhu-81-12-26a (17).jpg
rpp-balkhu-81-12-26a (18).jpg
rpp-balkhu-81-12-26a (19).jpg
rpp-balkhu-81-12-26a (20).jpg
rpp-balkhu-81-12-26a (21).jpg
rpp-balkhu-81-12-26a (23).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ