arrow

तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २९ शुक्रबार
gadi_jorbijor.jpg

काठमाडौँ । आजदेखि तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन शुरु हुँदैछ । काठमाडौंको एक होटलमा सम्मेलन शुरु हुन लागेको हो । सम्मेलन चैत्र ३१ गतेसम्म सञ्चालन हुनेछ । 

सम्मेलन सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपालको आयोजना, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकास मन्त्रालयको आयोजना रहेको छ । 

सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपालका अध्यक्ष डा। हरेराम श्रेष्ठले यातायात सुरक्षालाई प्राथमिकतामा राख्दै दिगो र सुरक्षित यातायातको नीति निर्माण तर्जुको पक्षपोषण गर्नु सम्मेलनको उद्देश्य रहेको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ