arrow

त्रिवि उपकुलपतिमा बढीमा तीन महिनाका लागि डा केसी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २ मंगलबार
tribhuvan-university-tu-logo.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा शिक्षाध्यक्ष प्राडा खड्ग केसीलाई बढीमा तीन महिनाका लागि जिम्मेवारी दिएका छन् ।

पदपूर्ति नभएसम्मका लागि त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा २१ (ख) बमोजिम कुलपति ओलीको गत चैत ३१ गतेको निर्णयानुसार केसीलाई उक्त जिम्मेवारी तोकिएको हो । 

विश्वविद्यालयका उपकुलपति प्रा डा केशरजंग बरालले दिएको राजीनामा गत चैत २८ गते स्वीकृत भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ