-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । थापाथली कोरिडोर रोडमा ढलको पाइप फुटेको छ । पाइप फुटेपछि त्यहाँको जनजीवन अस्तव्यस्त बनेको छ ।
ढल निकासको पाइप फुटेर सडकमा पानी जम्दा गाडी, मोटरसाइकल, पैदल यात्रुलाई यात्रा गर्न असहज भएको छ ।