arrow

राप्रपाले निषेधित क्षेत्र तोडिसक्यो – दिपकबहादुर सिंह

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ७ आइतबार
dipakbahaadur-singh-rpp-1-7.jpg

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका पाका नेता एवं सांसद दिपकबहादुर सिंहले पार्टीले निषेधित क्षेत्र तोडिसकेको बताएका छन् । बिजुलीबजारमा आएर राप्रपाका नेता कार्यकर्तालाई सम्बोधन गर्दै उनले सिंहदरबारबाटै आफू आएकाले सिंहदरबारको निषेधित क्षेत्र तोडेरै आएको बताए । 

उनले अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाही प्रक्राउ परेको जानकारी दिए । उनले अब राप्रपाका नेताहरुलाई तत्काल नछाडे त्यसको परिणाम भोग्न तयार हुन सरकारलाई चेतावनीसमेत दिएका छन् । 

राप्रपाका नेता कार्यकर्ताहरु निषेधित क्षेत्र तोड्न नयाँ बानेश्वरतर्फ आएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ