arrow

छुटे राप्रपा नेताहरू [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ७ आइतबार
rpp-leaders-released-2025-(.jpg

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसहितका आज पक्राउ परेका नेताहरू रिहा भएका छन् ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा प्रदर्शन गरेको भन्दै उनीहरूलाई दिउँसो पक्राउ गरिएको थियो । तर नियन्त्रणमा लिएको चार घण्टापछि साँझ उनीहरूलाई रिहा गरिएको हो ।

यसरी रिहा हुनेहरूमा अध्यक्ष लिङ्देनसहित उपाध्यक्ष बुद्धिमान तामाङ्ग र प्रवक्ता ज्ञानबहादादुर शाही, राष्ट्रिय युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाललगाय हुन् । 


 

rpp-leaders-released-2025 (3).jpg
rpp-leaders-released-2025 (4).jpg
rpp-leaders-released-2025 (5).jpg
rpp-leaders-released-2025 (2).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ