arrow

सात वर्षदेखि अलपत्र बसही पुल निर्माण

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १३ शनिबार
basahi-pul-nirman-alapatra.jpg

धनुषाधाम । जनकपुरधाम–ढल्केवर ६ लेन सडकखण्ड अन्तर्गत मिथिला नगरपालिका २ स्थित बसही पुल निर्माण नसकिएर अलपत्र परेको छ । 

निर्माण कम्पनी सम्पर्कविहीन भएपछि यो पुल निर्माणको काम सात वर्षदेखि ठप्प भएको छ। 

पुल नबन्दा आसपासको क्षेत्रमा दुर्घटना बढेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ