arrow

सगरमाथा आरोहण शुरू [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १५ सोमबार
mount-everest-2025-4-28.jpg

काठमाडौँ । यस वर्षको सगरमाथा आरोहण सिजन शुरू भएको छ। विश्वको सबैभन्दा उच्च शिखर चुम्नका लागि सयौँ पर्वतारोहीहरू अहिले धमाधम सगरमाथाको उच्च शिखरतर्फ लम्किरहेका छन् ।

यसैबीच सो हिमाल आरोहणको मनमोहन दृश्य ‘एभरेष्ट टुडे’ ले आफ्नो सामाजिक सञ्जाल एक्समा हालेको छ । यो तस्विर नेपालकी प्रसिद्द पर्वतारोही पूर्णिमा श्रेष्ठ लगायतले खिचेका हुन् ।
 

moutn-everest-2025t (1).jpeg
moutn-everest-2025t (2).jpeg
moutn-everest-2025t (3).jpeg
moutn-everest-2025t (4).jpeg
moutn-everest-2025t (5).jpeg
moutn-everest-2025t (6).jpeg
moutn-everest-2025t (7).jpeg
moutn-everest-2025t (8).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ