arrow

सत्ता घटक छलफलमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १७ बुधबार
gathabandhan-81-11-3.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सत्ताधारी राजनीतिक दलको बैठक बस्दैछ । शिक्षक आन्दोलन, चिकित्सक आन्दोलन, सहकारी आन्दोलन र कर्मचारी आन्दोलनलगायत लगातार काठमाडौँमा प्रदर्शन हुन लागेपछि सत्तारूढ दलको बैठक बस्न लागेको हो ।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा सो बैठक बस्ने जनाइएको छ । बैठक बिहान ११ बजे बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ