arrow

मधेसमा मंगलबार सीता जयन्तीको सार्वजनिक बिदा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २२ सोमबार
madhes-pradesh.jpg

महेन्द्रनगर ।  मधेस प्रदेश सरकारले सार्वजनिक बिदा थप गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले गत चैत २२ गते आफ्नो राजपत्रमा प्रकाशित बिदामा थप गरेको हो । 

गृह, सञ्चार तथा कानुन मन्त्रालयका उपसचिव गणेश नायकद्वारा यही वैशाख २१ गते जारी सूचनाका अनुसार यही वैशाख २३ गते मंगलबार जानकी नवमी (सीता जयन्ती) र आगामी जेठ २८ गते बुधबार कविर दास जयन्तीका दिन प्रदेशमा बिदा दिने निर्णय भएको उल्लेख गरिएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ