arrow

सगरमाथा आधारशिविरमा चहलपहल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २९ सोमबार
everest-base-camp-2082.jpg

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको चहलपहल अहिले बढिरहेको छ । सो क्रममा समुद्री सतहबाट पाँच हजार ३६४ मिटर उचाइमा अवस्थित सगरमाथा आधार शिविरमा आरोहणका लागि जानेसँगै पर्यटनका लागि पुग्नेहरु पनि उल्लेख्य रहेका छन् । 

विश्वभरका आरोही यतिखेर सगरमाथा आरोहणका लागि आधार शिविर पुग्दा चहलपहल बढेको हो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ