arrow

राप्रपा र राप्रपा नेपालको उपत्यकाव्यापी तीन दिने धार्मिक तथा जनजागरण अभियान जारी [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ११ आइतबार
jagaran-rpp-rppnepal.jpg

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले तीन दिने उपत्यकाव्यापी धार्मिक तथा जनजागरण अभियान सञ्चालन गरेको छ। शनिबारदेखि शुरु भएको अभियान सोमबारसम्म चल्नेछ । 

शनिबार जमल क्षेत्रमा पार्टी अध्यक्षद्वय राजेन्द्र लिङ्देन र कमल थापाको उपस्थितिमा सो अभियानको शुभारम्भ गरिएको हो ।

काठमाडौँ उपत्यकालाई लक्षित गरी शुरू गरिएको धार्मिक तथा जनजागरण अभियान जेठ ११ र १२ गते ललितपुर र भक्तपुर जिल्लाका सबै नगरपालिकाहरुमा गरिने राप्रपाले जनाएको छ ।

सो अवसरमा स्थानीय जनतासँग सम्पर्क र सम्वाद गरिने कार्यक्रमहरुसमेत तय गरिएको छ । 

rpp-rpp-nepal-jagaran-82-2-10 (17).jpg
rpp-rpp-nepal-jagaran-82-2-10 (16).jpg
rpp-rpp-nepal-jagaran-82-2-10 (15).jpg
rpp-rpp-nepal-jagaran-82-2-10 (14).jpg
rpp-rpp-nepal-jagaran-82-2-10 (13).jpg
rpp-rpp-nepal-jagaran-82-2-10 (12).jpg
rpp-rpp-nepal-jagaran-82-2-10 (11).jpg
rpp-rpp-nepal-jagaran-82-2-10 (10).jpg
rpp-rpp-nepal-jagaran-82-2-10 (9).jpg
rpp-rpp-nepal-jagaran-82-2-10 (8).jpg
rpp-rpp-nepal-jagaran-82-2-10 (7).jpg
rpp-rpp-nepal-jagaran-82-2-10 (6).jpg
rpp-rpp-nepal-jagaran-82-2-10 (5).jpg
rpp-rpp-nepal-jagaran-82-2-10 (4).jpg
rpp-rpp-nepal-jagaran-82-2-10 (3).jpg
rpp-rpp-nepal-jagaran-82-2-10 (2).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ