arrow

माईतीघरमा राजावादीहरुको प्रदर्शन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १६ शुक्रबार
rajabadi-pardarsan.jpg

काठमाडौं । राजावादी राजनीतिक दलहरूले लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाप्रति विरोध गर्दै आज पनि काठमाडौंको माईतीघर मण्डलामा प्रदर्शन गरेका छन्। जेठ १५ गतेदेखि सुरु भएको यो आन्दोलन राजतन्त्रको पुनःस्थापना र हिन्दु राष्ट्र कायम हुनुपर्ने मागमा केन्द्रित छ।

प्रदर्शनमा सहभागीहरूले "हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ", "जागौँ जागौँ, जागौँ न हे नेपाली जनता, पहिला राष्ट्र जोगाउँ" लगायतका नारा र प्लेकार्ड बोकेर विरोध जनाएका थिए। राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल लगायतका राजनीतिक दलहरू राजतन्त्र पुनःस्थापनाको लागि आन्दोलनरत छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ