काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज (सोमबार) बिहान ९ बजे बस्दैछ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्ने यस बैठकमा पार्टीका आन्तरिक गतिविधि, समसामयिक राजनीति र सरकारका गतिविधिहरूका बारेमा छलफल गरिनेछ।