arrow

श्रीमतीलाई नक्कली जागिर दिएको आरोपमा पूर्वप्रधानमन्त्रीलाई जेल सजाय

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ४ बुधबार
French_Prime_Minister_Francois_Fillon.jpg

पेरिस। सन् २०१७ को राष्ट्रपतीय चुनावमा पराजित भएका फ्रान्सका पूर्वप्रधानमन्त्री फ्राँस्वाँ फिलनलाई उनकी श्रीमतीलाई नक्कली जागिर दिएको प्रकरणमा चार वर्षको जेल सजाय तोकिएको छ। 

यद्यपि, उनले अदालतले तोकेको शर्तहरू पूरा गरेको खण्डमा जेलमा बस्नुपर्ने छैन।

फिलनलाई आफ्नी पत्नी पेनिलोप फिलनलाई नक्कली संसदीय सहायकको जागिर उपलब्ध गराएको अभियोगमा सन् २०२२ मा दोषी ठहर गरिएको थियो। उक्त पदमा रहँदा पेनिलोपले सार्वजनिक कोषबाट लाखौँ युरो रकम बुझेको पाइएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ