arrow

सत्तारूढ दलका नेताहरु बालुवाटारमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १० मंगलबार
gathabandhan-82-3-10.jpg

काठमाडौँ । सत्तारूढ दलहरूको संयुक्त बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा सत्तारूढ दलको संयुक्त बैठक बसेको हो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनमत पार्टीका अध्यक्ष सिके राउत, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलगायत उपस्थित रहेका छन् ।

बिनियोजन विधेयक पारित गर्नुअघि प्रधानमन्त्री निवासमा सो बैठक बसिरहेको हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ