arrow

सरकारले नसुनेपछि...

पसल बन्द गरेर फेरि सडकमा उत्रिए सुनचाँदी व्यवसायी [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १३ शुक्रबार
sunchadi-82-3-13ee.jpg

काठमाडौँ । आफूहरुको पहिलो चरणको आन्दोलनलाई सरकारले बेवास्ता गरेपछि सुनचाँदी व्यवसायीहरु पुनः आन्दोलनमा उत्रेका छन् । उनीहरु पसल बन्द गरेर सडकमा उत्रिएका हुन् । 

आगामी आर्थिक वर्षको विधेयकमा सरकारले सुनमा लगाएको दुई प्रतिशत विलासिता कर र हिरामा लगाएको १३ प्रतिशत मूल्य अभिवृद्धि करविरुद्ध व्यवसायीहरु सडकमा उत्रेका हुन् । 

विनयोजन विधेयक पास हुँदासमेत आफूहरुको माग सम्बोधन नभएपछि फेरि आन्दोलनमा उत्रनु परेको व्यवसायीहरुको भनाइ छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन स्थगित गरेका उनीहरुलाई सरकारले धोका दिएको अनुभूति भएपछि फेरि सडक आन्दोलनमा उत्रिएका हुन् । 

sunchadi-82-3-13yy (15).jpeg
sunchadi-82-3-13yy (14).jpeg
sunchadi-82-3-13yy (13).jpeg
sunchadi-82-3-13yy (12).jpeg
sunchadi-82-3-13yy (11).jpeg
sunchadi-82-3-13yy (10).jpeg
sunchadi-82-3-13yy (9).jpeg
sunchadi-82-3-13yy (8).jpeg
sunchadi-82-3-13yy (7).jpeg
sunchadi-82-3-13yy (6).jpeg
sunchadi-82-3-13yy (5).jpeg
sunchadi-82-3-13yy (4).jpeg
sunchadi-82-3-13yy (3).jpeg
sunchadi-82-3-13yy (2).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ