arrow

आँप मेलामा किलोको चार लाख रुपैयाँसम्म [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १३ शुक्रबार
mango-competition.jpg

काठमाडौँ । काठमाडौँको लाजिम्पाटस्थित वाल्नट बिस्ट्रोमा शुक्रबारदेखि तीन दिने ‘नेपाल म्याङ्गो फेस्ट २०२५’ शुरू भएको छ । नेपाली आँपको विविधता, स्वाद र मूल्य शृंखला प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित महोत्सवमा १० भन्दा बढी प्रजातिका आँप प्रदर्शन तथा बिक्रीका लागि राखिएका छन् । 

फेस्टिभलमा आँप खाने प्रतियोगिता आकर्षणको विषय बनेको छ। कार्यक्रममा जापानबाट आयात गरिएको अत्यन्तै महँगो ‘ताइयो नो टोमागो’ जातको आँप पनि प्रदर्शन गरिएको छ । 

जसको मूल्य प्रतिकिलो ३ देखि ४ लाख रुपैयाँसम्म पर्ने बताइएको छ। 

mango-fest-4lakh-kilo (13).jpeg
mango-fest-4lakh-kilo (12).jpeg
mango-fest-4lakh-kilo (11).jpeg
mango-fest-4lakh-kilo (10).jpeg
mango-fest-4lakh-kilo (9).jpeg
mango-fest-4lakh-kilo (8).jpeg
mango-fest-4lakh-kilo (7).jpeg
mango-fest-4lakh-kilo (6).jpeg
mango-fest-4lakh-kilo (5).jpeg
mango-fest-4lakh-kilo (4).jpeg
mango-fest-4lakh-kilo (3).jpeg
mango-fest-4lakh-kilo (2).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ