arrow

चितवनमा सेफ्टी ट्याङ्कीमा खसेर महिलाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २२ आइतबार
Chitwan-hamrakura.jpg.jpeg

चितवन। भरतपुर महानगरपालिका–९, शरदपुरकी ६४ वर्षीया राधिका विकको सेफ्टी ट्याङ्कीमा खसेर मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, घर नजिकै रहेको रिङले बनाएको सेफ्टी ट्याङ्कीमा शनिबार खसेर घाइते भएकी उनको उपचारका क्रममा गए राति भरतपुर अस्पतालमा मृत्यु भएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ