arrow

बढ्यो सुनचाँदीको भाउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ३० सोमबार
gold-silver-new-hk-2081.jpg

पोखरा । नेपाली बजारमा आज पनि सुनचाँदीको भाउ बढेको छ । आज सोमबार सुन तोलामा चार सय र चाँदी तोलामा ३० रुपैयाँ बढेको हो ।

मूल्य बढेसँगै आज छापावाला सुनको बजार भाउ प्रतितोला एक लाख ९३ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ । 

सुनको भाउ आइतबार प्रतितोला एक लाख ९२ हजार नौ सय रुपैयाँ रहेको थियो । 

यता, आइतबार असली चाँदीको बजार प्रतितोला दुई हजार दुई सय ८५ रुपैयाँ रहेकामा आज बढेर दुई हजार तीन सय १५ रुपैयाँ कायम भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ