-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
चन्द्रौटा । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका १ शिव भाइरलडाँडामा निर्माण गरिएको बासुकी नागको प्रतिमा ।
२६ मिटर लामो यस नागको प्रतिमाको निर्माणसँगै यो क्षेत्रमा आउने भक्तजन र पर्यटकको संख्या बढेको छ । रासस