-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ। प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक आज (आइतबार) बस्दैछ।
दिउँसो १ बजे बस्ने बैठकमा ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ का सम्बन्धमा छलफल हुनेछ।
विधेयकमाथि हुने छलफलले यसमा रहेका प्रावधानहरूलाई थप स्पष्ट पार्न र आवश्यक सुधार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।