arrow

सामान्य बढ्याे सुन-चाँदीको भाउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २९ बिहिबार
gold-silver-new-hk-2081.jpg

काठमाडाैँ। नेपाली बजारमा आज बिहीबार सुन र चाँदीको भाउ सामान्य बढेको छ । आज सुनको भाउ तोलामा एक सय र चाँदीको १५ रुपैयाँ बढेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ । 

मूल्य बढेसँगै आज छापावाला सुनको भाउ प्रतितोला एक लाख ९६ हजार आठ रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन बुधबार छापावाल सुन तोलाको एक लाख ९६ हजार सात सय रुपैयाँ कायम भएको थियो । 

यस्तै, असली चाँदी प्रतितोला दुई हजार तीन सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी बुधबार दुई हजार तीन सय २५ रुपैयाँका कारोबार भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ