arrow

बस्दै कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ३१ शनिबार
Parliament_building-1619601493.png
तस्बिर – फाइल ।

काठमाडौँ । प्रतिनिधि सभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दैछ ।

आजको बैठकमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको प्रारम्भिक प्रतिवेदनलाई अन्तिम रूप दिने सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । 

समितिको बैठक १०ः३० बजे समितिको बैठक कक्षमा बस्ने सम्भावित कार्यक्रम छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ