arrow

हेटौँडा–काठमाडौँ सडक सञ्चालनमा, पहिरो पन्छाइयो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ३ मंगलबार
kulekhani-sadak.jpg

बागमती। हेटौँडालाई काठमाडौँसँग जोड्ने हेटौँडा–भिमफेदी–सिस्नेरी–काठमाडौँ सडक सञ्चालनमा आएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार, मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेमा खसेको सुक्खा पहिरो पन्छाइएपछि आज बिहानदेखि सडक पूर्ण रूपमा खुलेको हो।

गत शनिबारदेखि पहिरोले गर्दा यो सडक अवरुद्ध भएको थियो। सडक सञ्चालनमा आएपछि यात्रुहरूलाई सहज भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ