-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ। सङ्घीय संसद्, राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज (शुक्रबार) बस्दैछ।
समितिको बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ। बैठकको मुख्य कार्यसूची ‘सङ्घीय निजामती सेवा विधेयक, २०८०’ माथि दफावार छलफल गर्नु रहेको छ।
यो विधेयकलाई महत्त्वपूर्ण मानिएको छ किनभने यसले सङ्घीय संरचनाअनुरूप कर्मचारी समायोजन र सेवा सर्तहरूलाई व्यवस्थित गर्न खोजेको छ।