-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) को लागि विभिन्न कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।
यहाँ केही प्रमुख तरकारी र फलफूलको प्रतिकिलो अधिकतम थोक मूल्य दिइएको छ:
प्रमुख तरकारीको थोक मूल्य
गोलभेँडा ठूलो (नेपाली): रु ८०
आलु रातो: रु ५३
प्याज सुकेको (भारतीय): रु ४१
बन्दा (लोकल): रु ४०
काउली स्थानीय: रु १२०
गाजर (लोकल): रु १३०
तीतो करेला: रु ७०
घिउ सिमी (लोकल): रु १००
लौका: रु ६५
फर्सी हरियो (लाम्चो): रु ६०
रायसाग: रु १५०
पालुङ्गो साग: रु १६०
हरियो धनियाँ: रु ४००
खुर्सानी हरियो: रु ६०
भेडे खुर्सानी: रु ८०
लसुन सुकेको (नेपाली): रु १६०
च्याउ (कन्य): रु १७०
कुरिलो: रु ४००
प्रमुख फलफूलको थोक मूल्य
स्याउ (फुजी): रु ३२०
केरा (दर्जन): रु १४५
कागती: रु १६०
अनार: रु ३६०
भुइँकटहर (प्रतिगोटा): रु १६०
मेवा (नेपाली): रु ६०
नास्पाती (लोकल): रु १००
किबी: रु ४००
अम्बा: रु २५०
लप्सी: रु ६०