arrow

नेपालद्वारा साउथ अस्ट्रेलियालाई एक सय ४७ रनको चुनौती

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १२ बिहिबार
nepal-south-australia.jpg

पोखरा  । टी-२० अभ्यास खेलमा खेलमा नेपालले साउथ अस्ट्रेलियालाई एक सय ४७ रनको लक्ष्य दिएको छ ।

पहिलो खेलमा टस जितेर साउथ अफ्रिकाले फिल्ड रोजेपछि नेपालले पहिला ब्याटिङ गरेको नेपालले पूरै २० ओभर खेल्दै नौ विकेट गुमाएर एक सय ४६ रन बनाएको हो।

भीम सार्कीले ३२ बलको सामना गरेर सर्वाधिक ३२ रन बनाए । अलराउन्डर दीपेन्द्रसिंह ऐरीले १९ बलको सामना गरेर २६ रन जोड्दा आशिफ शेखले १३ बलको सामना गरेर २२ रन बनाए ।

नेपाल र साउथ अस्ट्रेलियाका टी-२० अभ्यासका दुई खेल आजै हुँदैछन् । पहिलो खेल सकिएलगत्तै नेपालले सोही टिमसँग दोस्रो प्रतिस्पर्धा गर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ