काठमाडौं। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) को लागि विभिन्न कृषि उपजहरूको थोक मूल्य सार्वजनिक गरेको छ। यहाँ केही मुख्य तरकारी र फलफूलको न्यूनतम थोक मूल्य दिइएको छ।
तरकारीको मूल्य
गोलभेंडा: नेपाली ठूलो ६० रुपैयाँ, भारतीय ठूलो ७० रुपैयाँ, सानो लोकल १८ रुपैयाँ र टनेल २२ रुपैयाँ।
आलु: रातो ४९ रुपैयाँ, भारतीय २६ रुपैयाँ, मुडे ४० रुपैयाँ र सेतो ३७ रुपैयाँ।