arrow

चक्रपथमा निजी स्कूलका बस प्रदर्शन [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १६ सोमबार
private-school-bus-rally.jpg

काठमाडौँ । निजी विद्यालय सञ्चालकहरूले आज काठमाडौँको चक्रपथमा स्कुल बसको र्‍याली प्रदर्शन गरेका छन् । प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले संयुक्त रूपमा काठमाडौँ उपत्यकाको चक्रपथमा र्‍याली निकालेका हुन् ।

चक्रपथको एक लेनमा निजी विद्यालयका बसको लाइन देखिएको छ । विद्यालय शिक्षा विधेयकबाट ‘पूर्ण छात्रवृत्तिु र ुक्रमशस् गैरनाफामूलक बनाउने’ भन्ने शब्द हटाउन माग गर्दै उनीहरु आन्दोलित भएका हुन् । शिक्षा समितिबाट पारित भएको विधेयक सच्याउन निजी विद्यालय सञ्चालकहरूले सरकारलाई दबाब दिइरहेका छन् ।

केही दिनअघि पनि प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले सडकमा स्कुल बस निकालेर विरोध जनाएका थिए ।

private-school-bus-protest (1).jpg
private-school-bus-protest (2).jpg
private-school-bus-protest (3).jpg
private-school-bus-protest (4).jpg
private-school-bus-protest (5).jpg
private-school-bus-protest (6).jpg
private-school-bus-protest (7).jpg
private-school-bus-protest (8).jpg
private-school-bus-protest (9).jpg
private-school-bus-protest (10).jpg
private-school-bus-protest (11).jpg
private-school-bus-protest (12).jpg
private-school-bus-protest (13).jpg
private-school-bus-protest (14).jpg
private-school-bus-protest (15).jpg
private-school-bus-protest (16).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ