arrow

खानेपानी मन्त्री यादवको राजीनामा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २४ मंगलबार
pradip-yadav-jasapa.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले राजीनामा गरेको घोषणा गरेका छन् । रासससँग कुरा गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष  राजीनामा बुझाउन आफू प्रधानमन्त्री निवासतर्फ जान लागेको जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ