arrow

चौधरी ग्रुपमा ठूलो क्षति, शोरु र कारखाना रातभर जलिरह्यो 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २५ बुधबार
cg-fire-82-5-25.jpg

काठमाडौँ । जेन–जी आन्दोलनकारीले चौधरी ग्रुपको कार्यालयमा आगलागी गरेका छन् । मंगलबार राति आन्दोलनकारीले सतुंगलस्थित शोरुम र कारखानामा लगाएको आगो बुधबार बिहानसम्म पनि जलिरहेको छ । 

चौधरी ग्रुपको रविभवनस्थित चौधरी निवास पनि जलाइएको छ । चितवनको लेनमार्क होटल जलाइएको छ । 

चौधरी ग्रुपको सानेपास्थित कर्पोरेट कार्यालयमा तोडफोड भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ