arrow

जेनजी प्रदर्शनको क्रममा दुई प्रहरीको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २५ बुधबार
genz-protest-parlimanet-82e.jpg

काठमाडौँ । जेनजी पुस्ताकाे प्रदर्शनको क्रममा प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुई जना प्रहरीको मृत्यु भएको छ ।

मंगलबार जेनजीले गरेको प्रदर्शनका क्रममा आक्रमण हुँदा दुई प्रहरीको मृत्यु भएको नेपाल प्रहरी प्रधान कार्यालयका प्रवक्ता विनोद घिमिरेले जानकारी दिएका छन् ।

उनले हालसम्म दुई जना प्रहरीको मृत्यु भएको पुष्टि भएको बताए । बाँकी हताहतीबारे अहिलेसम्म विवरण नआएको उनको भनाई छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ