arrow

भारत र पाकिस्तान भिड्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २९ आइतबार
cricket-india-pakistan-2023-09-10a.jpg

काठमाडौँ । एसिया कप क्रिकेटमा आइतबार भारत र पाकिस्तान भिड्दै छन् ।

खेल आइतबार राति ८ः१५ बजे यूएईमा शुरू हुँनेछ ।

समूह चरणमा एक-एक खेल खेलिसकेका भारत र पाकिस्तानले दुई-दुई अंक बनाउन सफल भएका छन् । 

समान अंक भए पनि समूह ‘ए’ मा रनरेटका आधारमा भारत शीर्ष स्थानमा छ भने पाकिस्तान दोस्रो स्थानमा छ । 

भारतले पहिलो खेलमा यूएईमाथि नौ विकेटको सानदार जित निकालेको थियो भने पाकिस्तानले भने ओमानविरुद्ध ९३ रनको जित हासिल गरेको थियो ।

एसिया कपमा दुई समूहका आठ टिमले प्रतिस्पर्धा गर्दैछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ