arrow

अर्थमन्त्री खनाल भन्छन् - भ्रष्टाचार उन्मूलन सरकारको मुख्य उद्देश्य [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ७ मंगलबार
rameshwor-khanal-06-07.jpg

काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले सरकारको उद्देश्य भनेको देशमा भ्रष्टाचार उन्मूलन गर्ने रहेको र सोही सोही अनुरुप काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले यस्तो बताएका हुन् । 

उनले कर्मचारीतन्त्रको आत्मसम्मान भनेको नेपाल सरकारको संयन्त्रले साँच्चिकै डेलिभरी दिनसक्छ भन्ने विश्वास दिलाउन सक्नु रहेको स्पष्ट पारे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ