arrow

महँगो भयो मोफसलको दशैँ, सडक समस्याले हवाई चाप बढ्यो [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ९ बिहिबार
tia-domestic-82-6-9aaaa.jpg
तस्बिर–सफलप्रकाश श्रेष्ठ, नेपाल फोटो लाइब्रेरी । 

काठमाडौँ । मुग्लिन–नारायणघाट सडक अवरुद्ध भएपछि दशैंका लागि उपत्यका बाहिर जाने यात्रुहरूको चाप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा बढ्दै गएको छ। सडक असुरक्षित भएपछि मानिसहरु हवाई यात्रातिर मोडिएका हुन् ।

यात्रुको चाप बढेसँगै विमान कम्पनीहरुले भाडा पनि बढाएका छन् । मुग्लिन–नारायणगढसँगै अन्य मुख्य राजमार्गहरुमा पनि समस्या छ । दशै‌ँको मुखमा सडक सहज नहुँदा सबैलाई समस्या परेको छ ।

यसले एक्कासी मोफसलको दशैँ महँगो भएको छ । 



 

tia-domestic-terminal-82-6-9 (18).jpeg
tia-domestic-terminal-82-6-9 (17).jpeg
tia-domestic-terminal-82-6-9 (16).jpeg
tia-domestic-terminal-82-6-9 (15).jpeg
tia-domestic-terminal-82-6-9 (14).jpeg
tia-domestic-terminal-82-6-9 (13).jpeg
tia-domestic-terminal-82-6-9 (12).jpeg
tia-domestic-terminal-82-6-9 (11).jpeg
tia-domestic-terminal-82-6-9 (10).jpeg
tia-domestic-terminal-82-6-9 (9).jpeg
tia-domestic-terminal-82-6-9 (8).jpeg
tia-domestic-terminal-82-6-9 (7).jpeg
tia-domestic-terminal-82-6-9 (6).jpeg
tia-domestic-terminal-82-6-9 (5).jpeg
tia-domestic-terminal-82-6-9 (4).jpeg
tia-domestic-terminal-82-6-9 (3).jpeg
tia-domestic-terminal-82-6-9 (2).jpeg
tia-domestic-terminal-82-6-9 (1).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ