arrow

अर्थमन्त्री खनाल अमेरिका जाने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ११ शनिबार
rameshor-khanal-new.jpg

काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनाल अमेरिका भ्रमणमा जाने भएका छन् । विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा भाग लिन उनी अमेरिका जान लागेका हुन् । 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनको भ्रमण स्वीकृत गरिसकेको छ । अर्थमन्त्री खनालसहित मन्त्रालयका सचिवसमेत सो बैठकमा सहभागी हुने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ