arrow

फेरि पनि बढेर आयो पेट्रोलियम पदार्थको भाउ, आयल निगमले बढाएन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १४ मंगलबार
nepal-oil-corporation-2080-03-21.jpg

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ यथावत् राखेको छ । इन्डियन आयल कर्पोरेशनले भाउ बढाएर पठाएको भए पनि चाडपर्वलाई मध्यनजर गर्दै आयल निगमले यथावत् राखेको हो । 

यसअघि पनि भाउ बढेर आएकामा निगमले यथास्थितिमा राखेको थियो । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ