arrow

दशैँको रौनक रोटे पिङमा [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १७ शुक्रबार
rote-ping-82-6-17.jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । दशैँ सम्पूर्ण नेपालीहरुको लागि विशेष पर्व हो । आफन्त, साथीभाइहरूसँग भेटघाट, ठूलाका हातबाट आशीर्वाद स्वरूप टीका, जमरा, खानपिन सँगसँगै पिङ खेली दशैँ मनाउने गरिन्छ ।

दशैँमा गाउँघरमा थालिएको पिङ आकर्षक र मनोरञ्जनको साधनको रुपमा रहने हुँदा पिङ खेली रमाउने प्रचलन रहेको छ ।

गाउँघरमा विशेष गरी लिङ्गे पिङ, रोटे पिङ थापिने गरिन्छ । लिङ्गे पिङ बाँस र डोरी प्रयोग गरी बनाइएको हुन्छ भने रोटे पिङ काठको प्रयोग गरी बनाइएको हुन्छ ।

यसरी दशैँ र तिहारमा मात्र बनाइने पिङ अरु समयमा खेल्न नपाउने हुँदा गाउँघरमा यति बेला पिङ खेल्नेको भीड लाग्ने गर्दछ ।

दशैँमा एक पटक घर्ती छोड्नु पर्ने मान्यता र जनविश्वासका कारण पनि दशैँ तिहारमा पिङ खेल्ने गरिन्छ ।

गोरखा जिल्लाको अजिरकोट सिरनडाँडामा पनि सर्वसाधारण लिङ्गे पिङको मजा लिन भेला भएका छन् ।

rote-ping-82-6-17 (13).jpg
rote-ping-82-6-17 (12).jpg
rote-ping-82-6-17 (11).jpg
rote-ping-82-6-17 (10).jpg
rote-ping-82-6-17 (9).jpg
rote-ping-82-6-17 (8).jpg
rote-ping-82-6-17 (7).jpg
rote-ping-82-6-17 (6).jpg
rote-ping-82-6-17 (5).jpg
rote-ping-82-6-17 (4).jpg
rote-ping-82-6-17 (3).jpg
rote-ping-82-6-17 (2).jpg
rote-ping-82-6-17 (1).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ