arrow

सुर्खेतमा टन्टलापुर घाम [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १८ शनिबार
surkhet-nepal-18-06.jpg

काठमाडौँ । शुक्रबार रातिदेखि देशका अधिकांश भागमा अविरल वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकादेखि पूर्व र पश्चिमका अधिकांश क्षेत्रहरूमा अविरल वर्षाका कारण जनजीवन प्रभावित छ । कतै सडक अवरुद्ध छन् भने कतै नदी-नालामा पानीको सतह बढेको छ । 

यस्तो मौसमबीच देशको कर्णाली प्रदेशअन्तर्गत पर्ने सुर्खेतका अधिकांश क्षेत्रमा भने फरक दृश्य देखिएको छ । सुर्खेतमा शनिबार बिहानदेखि नै आकाश खुलेको छ र टलटलापुर घाम लागिरहेको छ ।

खला आकाश, हरियालीले भरिएको भूभाग र चर्को घामले यहाँको वातावरण रमणीय देखिएको छ । घामले मौसम घमाइलो भएकाले वडादशैं मनाउनेको चहलपहल बढेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ