arrow

मुस्ताङको खिङ्गामा भारी हिमपात

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ११ मंगलबार
mustang-khunga-himpat.jpg

जोमसोम । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ खिङ्गामा भारी हिमपात भएको छ । गएरातिको अविरल वर्षापछि खिङ्गादेखि मुक्तिनाथ हुँदै उपल्लो मुस्ताङमा समेत भारी हिमपात परेको हो । 

हिमापातपछि गाउँपालिका–१ का वडा अध्यक्षले जोखिम मोलेर मुक्तिनाथ क्षेत्रमा जोखिमपूर्ण यात्रा नगर्न अनुरोध गरेका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ