arrow

घट्यो डिजेल र मट्टितेलको भाउ, पेट्रोल यथावत्

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १४ शुक्रबार
nepal-oil-corporation-2080-03-21.jpg

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको भाउ घटाएको छ । पेट्रोलको भाउ भने यथावत् राखेको छ । 

इन्डियन आयल कर्पोरेशनले शुक्रबार नयाँ खरिद मूल्य पठाएअनुसार नेपाल आयल निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको छ । 

त्यस्तै अवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर एक रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रति किलोलिटर ७ अमेरिकी डलर बढाइएको छ । 

पेट्रोलको मूल्य यथावत् गरिएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ