-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं। राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दैछ।
संघीय संसद सचिवालय, सिंहदरबारमा बिहान ११ बजे सुरु हुने तय गरिएको आजको बैठकमा समितिको कार्ययोजना सम्बन्धमा छलफल गरिने कार्यसूची रहेको छ।