arrow

सर्‍यो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक, मंसिर ४ मा बस्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १ सोमबार
congress-meeting-82-7-27ee.jpg

काठमाडौं । नेपाली कांग्रेसको आज बस्ने भनिएको केन्द्रीय कार्यसमितिको बैठक सारिएको छ। पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएअनुसार आज दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बस्ने तय भएको बैठक मंसिर ४ गते बिहीबार दिउँसो २ बजे बस्ने गरी सारिएको छ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सात वटै प्रदेश कार्यसमितिका सभापतिहरूको उपस्थितिका लागि अनुरोध गरिएको पनि उनले बताएका छन्।

 

May be a doodle of tree and text that says "नेपाली कांग्रेस केन्द्रीय कार्यालय तंपी स्मृति मवन लालितमुर, नेपाल नैपान OP ንትች कार्तिक ३०, २०६२ केन्द्रीय कार्यसमितिको बैठकको मिति परिवर्तन सम्बन्धमा। नेपाली का्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०६२ मसिर गते सोमबार दिउंसो ၃း၀၀ बजे पार्टीको केन्द्रीय कार्यालय, पी. स्मात भवन, बी. पी नगर ललतपुरमा बसने भनिएकोमा उक्त बैठक २००२ मंसिर गते बिहीबार दिडसो R:00 बजे बस्ने भएको छ.| उक्त बैठकमा केन्द्रीय कार्यसमतिका परदाधिकारी, सदस्य, आर्मन्नित सदस्य र बटै प्रदेश कार्यसमतिका सभार्पतिहरको उपस्थितिका लागि निर्देशानुसार अनृरोध गरिन्छ よらり iNa कृष्णप्रसाद पौडेल मुख्य सचिव भलाकीन ००९४७-१ 북마드ㅋㅋ독크 \/생9드ㅋ워티보/북9드크감해ㅈ, ख्याद्स 북9드ㅋ!독득 E-mail: nfo@ncpalicongres.arg Internet Access: ww:http:/ww.aicengres"



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ