arrow

पेट्रोलियम पदार्थको मूल्यमा घटबढ [विवरणसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १४ आइतबार
nepal-oil-corporation-2080-03-21.jpg
तस्बिर : फाइल

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यमा घटबढ भएको छ । इन्डियन आयल कर्पोरेशनले आइतबार नयाँ मूल्य पठाएसँगै नेपाल आयल निगमले मूल्य मिलान गर्दा डिजेल र मट्टिेतेलको भाउ घटेको छ भने हवाई इन्धनको भाउ बढेको छ । 

डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ घटाउँदा हवाई इन्धन आन्तरिकमा ६ रुपैयाँले तथा अन्तर्राष्ट्रियतर्फ ४२ डलरले बढाइएको छ । 

पेट्रोल र ग्यासको भाउ यथावत् रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ