arrow

कांग्रेसको विशेष महाधिवेशन नटार्न चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १४ आइतबार
congress-flag3.jpg
तस्बिर : फाइल

काठमाडौँ । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर प्रदेश तथा जिल्ला सभापतिहरुले विशेष महाधिवेशन नटार्न चेतावनी दिएका छन् । 

असोज २८ गतेदेखि बसेको केन्द्रीय कार्यसमिति बैठकले अहिलेसम्म पनि विशेष महाधिवेशनको मिति नतोकेको भन्दै अनेक बहानामा विशेष महाधिवेशन नटार्न चेतावनी दिएका हुन् । 

विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशन पक्षधरले विभिन्न बहमाना गरेर विशेष महाधिवशेन रोक्ने षड्यन्त्र भइरहेको भन्दै त्यसको निन्दासमेत गरिएको छ । 

विज्ञप्तिमा विशेष महाधिवेशन रोक्न भन्दा मिति तोकेर जतिसक्यो छिटो महाधिवेशन सम्पन्न गर्न केन्द्रीय कार्यसमितिलाई ध्यानाकर्षण गराइएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ